काठमाडौं, ३० कात्तिक – आन्तरिक राजस्व विभागले सार्वजनिक बिदा घोषणा गरिएको २०८३ कात्तिक ३० गते पनि कर तथा राजस्व कार्यालयहरू खुला राख्न निर्देशन दिएको छ। विभागले कात्तिक २७ गते ठूला करदाता …
Politics
रास्वपा सांसदहरुको जम्बो टोली चीनको १० दिनको भ्रमणका लागि प्रस्थान
काठमाडौं, २९ कार्तिक – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) …
बाढी र पहिरोले दुई सडकखण्ड अवरुद्ध, पृथ्वी राजमार्ग एकतर्फी खुल्यो
काठमाडौं, २८ कात्तिक – बाढी र पहिरोका कारण चितवन र गोरखाका दुई सडकखण्ड प्रभावित भएका छन्। चितवनको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आए पनि गोरखाको एक सडकखण्ड अझै पूर्ण रूपमा अवरुद्ध …
नेपाल संवत् ११४७ को अवसरले राष्ट्रिय एकता, सद्भाव र बन्धुत्वको भावना बलियो बनाओस्- राष्ट्रपति पौडेल
काठमाण्डौ, २४ कार्त्तिक – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । नेपाल संवत् ११४७ …
लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ नियुक्त
काठमाण्डौ, १ कार्त्तिक – लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने …
तातोपानी नाका तीन दिनका लागि संचालनमा : नियमित संचालनमा ल्याउन व्यवसायीहरुको माग
काठमाडौँ, १ कार्तिक – तीन दिनका लागि सिन्धुपाल्चोकको तातोपानी नाका संचालनमा आएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । …
खगेन्द्र सुनारमाथि रास्वपाको एक्सन, छानबिन नसकिँदासम्म औपचारिक कार्यक्रममा रोक
काठमाडौँ, २८ असोज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा महिलाको …
सभापतिमा ३ सहित पदाधिकारीमा ३० जनाको उम्मेदवारी, विश्वप्रकाश र पुष्पा निर्विरोध निर्वाचित
काठमाडौं, २० असोज – नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदमा तीन जनासहित विभिन्न पदाधिकारी ३० जनाको उम्मेदवारी दर्ता भएको छ। सभापति पदमा गगन थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता …
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय, आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौँ, २० असोज – नेपाली कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिएको छ । महामन्त्री प्रदीप पौडेलले विधानमा संशोधनको प्रस्ताव गर्दै केन्द्रीय कार्यसमितिको विस्तार गर्ने प्रस्ताव …
सञ्चार क्षेत्रका लागि बलियो नियामक आवश्यक- सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ, २० असोज – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र व्यावसायिक बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताएका छन् । प्रदेशका सञ्चार तथा प्रेससम्बन्धी निकायका …
