सुनको मूल्य बढेको बढै प्रतितोला १ लाख ७६ हजारमा कारोबार

by cityhalkhabar
3 views

काठमाडौं, ७ चैत्रआज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ बढेर कारोबार भएको हो।

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेर कारोबार भएको हो ।