काठमाडौं, ३ असार – नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको छ । उनको स्थाई घर खोटाङ हलेसीतुवाचुङ नगरपालिका वडा नं ६ रहेको …
cityhalkhabar
पाल्पा , ३ असार – पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएका छन् । दुर्घटनामा जीप …
कलंकीको स्कुलमा भ्यान ठोक्किँदा बालिकाको मृत्यु, ५ विद्यार्थीसहित चालक र शिक्षक घाइते
काठमाडौं, ३ असार – काठमाडौंको कलंकीस्थित एक निजी स्कुलमा स्कुलकै भ्यान दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ईडीआईएफवाई स्कुलको परिसरभित्र रहेको पोलमा स्कुलको ईभी …
पूर्वमन्त्री समाजबादी चिन्तक ढुण्डीराज शास्त्रीको निधन
काठमाडौँ, – सत्तारुढ नेपाली कांग्रेसका नेता, समाजबादी चिन्तक तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्री (ढुण्डिराज पौडेल) को निधन भएको छ । सोमबार बिहान ५ बजे काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा …
काठमाडौं , १ असार – वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो जाँदा कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार …
आज प्रदेश बजेट : सातै सरकारले ल्याउँदैछन् आगामी वर्षको आय-व्यय विवरण
काठमाडौं, १ असार – संघीयता कार्यान्वयनको एक महत्त्वपूर्ण अभ्यासका रूपमा सातवटै प्रदेश सरकारहरूले आज आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय-व्ययको अनुमान (बजेट) सार्वजनिक गर्दैछन् । आर्थिक मन्दीको प्रभाव, खुम्चिँदो …
अहमदावाद विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि, मृतकका परिवारलाई टाटाले जनही एक करोड क्षतिपूर्ति दिने
काठमाडौं, ३० जेष्ठ – भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको छ । अहमदावादबाट लण्डनका लागि उडेको विमान उडेको दुई मिनेटमै दुर्घटनाग्रस्त …
काठमाडौं, ३० जेष्ठ – नेकपा एमालेको भ्रातृ सस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो …
दुई सहसचिवको बढुवा, यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय (सूचीसहित)
काठमाडौं, २९ जेठ – सरकारले स्वास्थ्य सेवाका दुई सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले पत्रकार सम्मेलन गरी …
५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा आज फैसला सुनाइँदै
काठमाडौं, २८ जेठ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज (बुधबार) फैसला सुनाउने भएको छ । सर्वोच्चको संवैधानिक इजलासले मुद्दा परेको साढे चार वर्षपछि …