काठमाडौं, २ साउन – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। सोमबार कार्यालयमा आयोजित एक …
News
नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा उत्साह, नेप्से ७५ अंकले उकालो
काठमाडौं, १ श्रावण – नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा उत्साह देखिएको छ। आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल …
प्रथम बिमा शुल्कमा नेपाल लाइफको रेकर्ड, १० अर्ब रुपैयाँ आर्जन
काठमाडौं, १ साउन – जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा कम्पनीले नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक …
‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार-२०८१’ पूर्वमन्त्री विश्वकर्मालाई
काठमाडौं, ३२ असार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१’ बाट पूर्वमन्त्री प्राध्यापक मानबहादुर विश्वकर्मालाई पुरस्कृत गरेको छ । बुधबार एक कार्यक्रमकाबीच संस्कृति, …
परराष्ट्रमा आरजुको एक वर्ष: कूटनीतिमा नयाँ आयाम, नागरिक सेवामा तदारुकता
काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । यो अवधिमा नेपालको कूटनीतिक वृत्तमा देखिएको सक्रियता, छिमेकी तथा विश्व शक्तिहरूसँगको सम्बन्ध विस्तार र मन्त्रालयको आन्तरिक …
घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा
काठमाडौं, ३१ असार – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन् । उनले आफूमाथि लागेको …
देशभर मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ – देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष विज्ञप्ति जारी गर्दै कोशी, बागमती, गण्डकी, …
घुस प्रकरणमा मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको दबाब
काठमाडौं – कांग्रेसका महामन्त्री गगन थापाले उनलाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष जोडदार माग गरेका छन् ।मन्त्री गुप्ताको विवादास्पद अडियोले राजनीतिक वृत्तमा हलचल मच्चिएका बेला सत्तारुढ …
मन्त्री गुप्ता प्रकरणले तरंग : प्रधानमन्त्री ओलीले बोलाए क्याबिनेट
काठमाडौं, ३० असार – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस लेनदेन प्रकरणमा मुछिएर राजनीतिक वृत्त तरंगित भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक …
कार्यालय सहयोगी कोइली शाहको मृत्यु, पत्रकार खत्रीसहितका व्यक्तिविरुद्ध उजुरी
काठमाडौं, ३० असार – रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहयोगी २३ वर्षीया कोइली शाह मृत भेटिएको घटनाको गहिरो अनुसन्धान गर्न परिवारले माग गरेको छ । शाहको परिवारले प्रेस चौतारी रूकुम …