जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक

by cityhalkhabar
2 views

काठमाडौँ,  – प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेको जेनजी समूहलाई प्रहरीले रोक लगाएको छ । मिराज ढुंगाना नेतृत्वको आएको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो।

उनीहरूलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो ।