पोखरा. २१ माघ – नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एकतावद्ध भएमा पार्टीलाई बहुमत प्राप्त पार्टी बनाउन सकिने बताउनुुभएको छ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण …
cityhalkhabar
भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु (नामावलीसहित)
काठमाडौँ – भारतमा भएको सवारी दुर्घटनामा ५ जना नेपालीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतका अनुसार बिहार राज्यको सहर मुज्फरपुरमा भएको उक्त दुर्घटनामा ५ जनाको मृत्यु भएको …
काठमाडौँ, २० माघ – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक हिजोदेखि ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको हो । आज …
काठमाडौँ, १८ माघ – प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले गत पुसको अन्तिम साता सरकारले जारी गरेको अध्यादेशको प्रक्रियाले लोकतन्त्रलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको …
महिला टी-२० मा आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै
काठमाडौं, १८ माघ – बिहीबारबाट सुरु भएको त्रिदेशीय महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेदरल्याण्ड्स र थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा …
तामाङ समुदायले आज ल्होसार मनाउँदै, देशभर सार्वजनिक विदा
काठमाडौं, – तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदैछन्। यो पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम …
राष्ट्रिय वाणिज्य बैंकद्धारा नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका विभिन्न पदका नवनियुक्त ८९ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा …
भारतमा महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु
काठमाडौं, १६ माघ – भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मंगलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले …
समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली, राष्ट्रपति पौडेल
काठमाडौं, १६ माघ – आज शहीद दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नसकेमा शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । महान् शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक …
अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने
काठमाडौँ, १५ माघ – तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री …