काठमाडौं, ७ मंसिर – सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आज (शुक्रबार) काठमाडौंमा सडकमा शक्ति प्रदर्शन गर्न लागेको छ । एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा …
cityhalkhabar
क्रेडिट रेटिङमा नेपालले पायाे डबल बी माइनस रेटिङ, लगानी गर्न अनुकूल वातावरण बन्ने विश्वास
काठमाडाैं, ७ मंसिर – नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न भएको छ । फिच क्रेडिट रेटिङ कम्पनीले नेपालको सोभरेन क्रेडिट रेटिङ गरेको हो । जसमा नेपालले डबल बी …
काठमाडौं, ६ मंसिर – नेपाल राष्ट्र बैंकले कालोसूचीको व्यवस्थामा थप कडाइ गर्ने भएको छ । केन्द्रीय बैंकले ऋण नतिर्ने ऋणी र वित्तीय अपराध गर्ने व्यक्तिलाई कालोसूचीमा राख्ने व्यवस्था थप कडाइ …
काठमाडौँ, ५ मंसिर – निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारलाई नाम फिर्ता लिन चाहे आज बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय …
काठमाडौँ, ५ मंसिर – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पर्यटन मन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् । सांसद बजगाईले मन्त्री पाण्डेले क्यासिनोलाई स्वीकृति दिँदा करोडौँ कमिशन खाएको आरोप लगाएपछि उनलाई …
काठमाडौं, ४ मंसिर – केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरेको छ । सीआईबी प्रवक्ता होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री …
काठमाडौँ, ३ मंसिर – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुंगानाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर …
काठमाडौँ, ३ मंसिर– जिल्ला होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ । शनिबार राजधानीमा आयोजित चौंथो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको हो …
काठमाडौँ, ३ मंसिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलनका एजेण्डाहरु पनि सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै रास्वपाले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन …
काठमाडौं, ३ मंसिर – यही मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा राजनीतिक दल र स्वतन्त्रबाट गरेर कुल ४०७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार …