काठमाडौं, ९ कार्तिक – नेपालीहरूको महान पर्व तिहारको बिदा सकिएर बजार खुलेसँगै सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको भारी गिरावटको प्रभावस्वरूप आइतबार छापावाल सुनको मूल्य प्रतितोला …
Breaking News
आज लक्ष्मीपूजा,सुखरात्रीमा धनधान्यकी देवीलाई आमन्त्रण गरी दीपावली
काठमाडौँ, ३ कार्तिक – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ। लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई …
म भागेको छैन, सरकारसँग डराउँदिनँ : निवर्तमान ऊर्जामन्त्री खड्का
काठमाडौं, ३ कार्तिक – गृहमन्त्री ओमप्रकाश अर्यालले ‘विदेश भागेको’ दाबी गरेकै भोलिपल्ट नेपाली कांग्रेसका प्रभावशाली नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले सरकारलाई ठाडो चुनौती दिएका छन् । सोमबार आफ्नो जलेको निवास …
प्रचण्ड–परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु – माओवादी आक्रामक
काठमाडौं, २ कात्तिक — सम्पत्ति शुद्धीकरण विभागले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारका सदस्यविरुद्ध सम्पत्ति छानबिन औपचारिक रूपमा प्रारम्भ गरेपछि माओवादी नेतृत्व आक्रामक बनेको छ। …
सुनको मूल्यमा भारी गिरावट, आइतबार कतिमा हुँदैछ किनबेच ?
काठमाडौं, २ कात्तिक – नेपाली बजारमा सुनको मूल्यमा आइतबार ठूलो गिरावट आएको छ । शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको पहिलो कारोबार दिनमै तोलामा ४ हजार ८०० …
पेट्रोलको मूल्य घट्यो, चाडपर्वमा उपभोक्तालाई राहत
काठमाडौं, ३१ असोज – नेपाल आयल निगमले उपभोक्तालाई राहत दिँदै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको छ । यो नयाँ मूल्य आजदेखि देशभर लागू भएको छ । यद्यपि, …
धमाधम पक्राउ पर्न थाले प्रदर्शनमा हिंसा मच्चाउनेहरू, सबैको आपराधिक पृष्ठभूमि !
काठमाडौं, ३० आश्विन – गत भदौ २४ गते संघीय राजधानीसहित देशभर भएको प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन् । आन्दोलनमा सहभागीमाथि धरपकड नगर्न गृह मन्त्रालयले दिएको …
विशेष महाधिवेशन माग्दै कांग्रेस कार्यवाहक सभापति खड्कालाई बुझाइयो हस्ताक्षर
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्। नेता गुरूराज घिमिरेका अनुसार विशेष महाधिवेशन माग गर्दै बुधबार अपराह्न सवा ३ बजे केन्द्रीय कार्यालय सानेपा पुगेर महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर …
मेडागास्करमा सैन्य ‘कू’: जेनजी आन्दोलनले ल्यायो सत्तापलट, राष्ट्रपति रजोएलिना भूमिगत
काठमाडौं, २९ आश्विन – हिन्द महासागरको टापु राष्ट्र मेडागास्करमा जेनजी आन्दोलनको समर्थनमा सेनाले सत्ता कब्जा गरेको छ । यससँगै राष्ट्रपति एन्ड्री रजोएलिना देश छाडेर भाग्न बाध्य भएका छन् । उनको …
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई मंगलबारदेखि नै लागू हुने गरी कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । देउवाले केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उपसभापति …
