काठमाडौं, १२ फाल्गुन – आज मंगलबारदेखि फागु पर्व अर्थात रंगहरुको उत्सव होली औपचारिक रुपमा सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली …
Tourism
जिल्ला होटल व्यवसायी संघ काठमाडौंको सातौं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न
काठमाडौं – जिल्ला होटल व्यवसायी संघ काठमाडौं को सातौं वार्षिक साधारण सभा तथा वार्षिक उत्सव २०८२ फाल्गुण २ गते (१४ फेब्रुअरी २०२६) शनिबार काठमाडौंको पवेरा हेरिटेज बुटिक होटल, बुढानिलकण्ठमा भव्य …
अदालतको आदेश कार्यान्वयनको माग गर्दै होटल व्यवसायीहरूको विरोध कार्यक्रम
काठमाडौं, २६ माघ – अदालतको स्पष्ट आदेश हुँदाहुँदै पनि कार्यान्वयन हुन नसकेको भन्दै होटल व्यवसायीहरू आन्दोलित भएका छन्। होटल व्यवसायी अजित कुमार कुसुवारमाथि भएको अन्यायको विरोध गर्दै होटल व्यवसायी महासंघ …
होटल व्यवसायीद्वारा सिन्धुली र रामेछापको पर्यटकीय भ्रमण सम्पन्न: आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड
काठमाडौं, २० माघ – कलंकी होटल एण्ड गेष्ट हाउस एसोसिएसनद्वारा आयोजित आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ दुई दिने अवलोकन तथा धार्मिक दर्शन भ्रमण भव्य रूपमा सम्पन्न भएको छ। माघ …
शिल्पा सेट्ठी उनका पतिले विदेश यात्रा गर्न चाहे ६० करोड जम्मा गर्नुपर्ने आदेश
काठमाडौँ – बलिवुड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रालाई विदेश यात्रा गर्न चाहेमा ६० करोड भारतीय रुपैयाँ जम्मा गर्नुपर्ने आदेश जारी भएको छ । भारतको लाइभ लको रिपोर्टका …
तम्घास–सिमिचौर–राङ्गबास–खर्ज्याङ्ग सडक आजदेखि एक महिना बन्द
रेसुङ्गा, २४ असोज- गुल्मीको तम्घास–सिमिचौर–राङ्गबास–खर्ज्याङ्ग सडक स्तरोन्नतिका लागि आजदेखि एक महिना बन्द गरिएको छ । तम्घास–सिमिचौर–राङ्गवास–खर्ज्याङ्ग सडक यही आज असोज २४ देखि कात्तिक २३ गतेसम्म बन्द हुने सडक पूर्वाधार विकास …
आज घटस्थापना, हनुमानढोकाको दशैंघरमा राखियो जमरा
काठमाडौं, ६ असोज – काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान ९ बजेर १३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल …
कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, ४ भदौं- कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक साधारणसभामा बोल्दै पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताउनुभएको …
आज हिन्दु धर्मावलम्बीको पवित्र पर्व जनैपूर्णिमा, जनै रक्षासूत्र र वास्तुशास्त्रको सम्बन्ध
काठमाडौँ, २४ साउन – आज हामी हिन्दु धर्मावलम्बीको पवित्र पर्व जनैपूर्णिमा प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन …
केन्याका अवैतनिक वाणिज्यदूत टण्डन र स्पेनका लागि नेपाली राजदूत नेपालबीच भेटवार्ता
काठमाडौं, २३ साउन – सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिति (सीएनआई)का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र स्पेनस्थित नेपाली राजदूत शनिल नेपालबीच …
