काठमाडौं, २६ असार – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र …
Main News
आठ जटिल रोगका बिरामीलाई अब दुई लाखसम्मको उपचार, स्वास्थ्य बिमामा ठूलो राहत
काठमाडौं, २५ असार – स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका हजारौँ नागरिकका लागि सरकारले महत्त्वपूर्ण राहतको घोषणा गरेको छ । अब आठ प्रकारका जटिल तथा कडा रोगका बिरामीले स्वास्थ्य बिमाबापत वार्षिक …
काठमाडौं, २५ असार – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को दाउन्नेमा रहेको खुर्सानी खोलामा सडक भासिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । गएरातिदेखि सडक अवरुद्ध हुँदा सयौं सवारी …
काठमाडौँ, २५ असार – रसुवामा हिजो गएको बाढीमा परेकामध्ये नौं जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परेर रसुवाबाट …
नेपाली सेनाको हेलिकप्टरबाट त्रिशूलीको बाढीमा फसेका दुई जनाको उद्धार
काठमाडौं, २४ असार – लगातारको वर्षापछि आएको बाढीले त्रिशूली नदीको बीचमा फसेका एकै परिवारका दुई सदस्यको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ । सोमबार दिउँसोदेखि रुखको साहारामा बसेका …
भोटेकोशीको बाढीले मितेरी पुलसहित गाडी बगायो, चीनसँगको स्थलमार्ग सम्पर्क विच्छेद
काठमाडौं, २४ असार – चीनको तिब्बती भूभागमा भएको भीषण वर्षापछि भोटेकोशी नदीमा आएको बाढीले नेपाल-चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढी क्षेत्रमा ठूलाे क्षति पुर्याएको छ । मध्यरातमा लेदोसहित उर्लिएको भोटेकोशीको भेलले …
काठमाडौं, २३ असार – अरनिको राजमार्गको भरपर्दो वैकल्पिक मार्गका रूपमा रहेको बनेपा-नाला-ताथली सडकखण्ड पुनः अवरुद्ध भएको छ । शुक्रबार राति भाँचिएको पुलको स्थानमा अस्थायी रूपमा राखिएको ह्युमपाइप आइतबार साँझको भीषण …
काठमाडौं, २३ असार – संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा शुक्रबार आएको भीषण बाढीका कारण कम्तीमा ७८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४१ जना अझै बेपत्ता छन् । मृत्यु …
आज हरिशयनी एकादशी: क्षीरसागरमा शयन गर्दै भगवान् विष्णु, घरघरमा तुलसी रोपी चतुर्मासा व्रत शुरु
काठमाडौं, २१ असार — प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा …
भोजपुरमा मध्यरात ज्वाइँद्वारा पत्नीसहित एकै परिवारका चार जनाको हत्या
भोजपुर, २१ असार – भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एक व्यक्तिले पत्नीसहित ससुरालीका चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । भोजपुर नगरपालिका-२ हेलाउछ बस्ने राजेन्द्र राईले शनिबार मध्यराति …