काठमाडौं, ३ असोज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले हाल सामाजिक सञ्जालमा फैलिएका देउवा निवाससम्बन्धी समाचारहरूलाई कपोकल्पित र भ्रामक रहेको स्पष्ट पारेको छ । जेन–जी आन्दोलनका क्रममा …
Main News
प्रधानमन्त्री कार्की र प्रधानमन्त्री मोदीबिच आधा घण्टा टेलिफोन वार्ता
काठमाडौँ, २ असोज – प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र …
नेप्सेमा धक्का : तेस्रो सर्किटपछि कारोबार बन्द, लगानीकर्ता निराश
काठमाडौं, २ असोज – नेपाली सेयर बजारमा आज तेस्रो पटक नेगेटिभ सर्किट लागेपछि कारोबार बन्द भएको छ । निरन्तर ओरालो लागेको बजार ६ प्रतिशत अर्थात् १६०.३३ अंकले घटेर २ हजार …
पानी ट्याङ्कीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट नगद ५ करोड र १८ किलो सुन चोरी
काठमाडौँ, २ असोज – संसदभवनको पश्चिमतर्फ अर्थात् पानी ट्याङ्कीनेर रहेको राष्ट्रिय वाणिज्य बैंकबाट नगद ५ करोड र १८ किलो सुन चोरी भएको छ । गत भदौ २३ र २४ गतेको …
८ लाख प्लेट र कारखाना ध्वस्त, के हुन्छ इम्बोस्ड नम्बर प्लेट जडान ?
काठमाडौँ, २ असोज – लामो समयदेखि विवादित इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि अनिवार्य रूपमा जडान गर्ने सरकारी योजना थियो । तर भदौ २३ र २४ गतेको आन्दोलनले यसको कार्यान्वयन अनिश्चिकालका …
संविधान दिवसमा टेलिकमले घोषणा गर्यो विशेष ‘अफर’
काठमाडौं – संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ …
काठमाडौँ, १ आश्विन – जनमत पार्टीभित्र नेतृत्वको शैलीप्रति असन्तुष्टि चुलिँदै गएको छ । पार्टीका अध्यक्ष डा. सीके राउतलाई पार्टीकै शीर्ष तहका नेताहरूले २४ घन्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् । …
काठमाडौं, १ असोज – सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा …
जेन जी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौँ, ३१ भदौ – जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । जेन-जी सहिदहरूका नेपाल सरकारका मन्त्रीहरूले राष्ट्रिय झन्डा ओढाएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल र …
भाटभटेनी र व्यक्तिको घरमा जलेर १५ जनाको मृत्यु (सूचीसहित)
काठमाडौँ, ३१ भदौ – जेनजी प्रदर्शनमा आगजनी र लुटमा संलग्न ३८ जनाको मृत्यु पुष्टि भएको छ । भदौ २४ मा भएको आगजनी र लुटपाटको क्रममा ३८ जनाको मृत्यु भएको प्रहरी …
