काठमाडौं, २० जेष्ठ – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै लगातार सदन अवरोध गर्दै आएका विपक्षी दलको बैठकले तीन बुँदे निष्कर्ष निकालेको छ। विपक्षी दलले ‘पहिलो चरण’ को बैठकबाट …
News
काठमाडौं, १९ जेष्ठ – गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम …
कांग्रेसले भन्यो- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष, संलग्नलाई कारबाही हुनुपर्छ
काठमाडौँ , १२ जेष्ठ – नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा पार्टीका नेता तथा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको छ । सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री …
एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय कमलादी, काठमाडौँस्थित आफ्नै भवनमा स्थानान्तरण
काठमाडौँ – एनआईसी एसिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौँ–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । उक्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरी बैंक सञ्चालक समितिका अध्यक्ष …
काठमाडौं, ११ जेष्ठ – तनहुँको व्यास नगरपालिकामा गएराति भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत व्यास-३ र ४ जोड्ने मादी नदी …
अष्ट्रेलियन सांसदले संसद बैठकमै जुत्तामा खन्याएर पिए बियर
अष्ट्रेलियाका एक सांसद काइल म्याकगिनले संसद बैठकमा जुत्तामा बियर राखेर पिएका छन् । संसदमा आफ्नो अन्तिम सम्बोधनपछि उनले गरेको यो क्रियाकलापको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । भिडियोमा …
सहकारी ठगीका ‘मुख्य योजनाकार’ नै रवि, यसकारण छाड्न अस्वीकार गर्यो सर्वोच्चले
काठमाडौं, १० जेठ – रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाउने गरि दिएको आदेशलाई सर्वोच्च …
काठमाडौं, ९ जेठ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साताका लागि चीन भ्रमणमा निस्कँदै छिन् । शुक्रबार राति बेइजिङतर्फ उड्ने पूर्वराष्ट्रपति भण्डारीको भ्रमण टोलीमा एमाले नेताहरू मात्र सामेल हुनेछन् । एमाले …
बैतडीमा १२ मिनेटको अन्तरालमा दुई भूकम्प : स्थानीय त्रसित, सुदूरपश्चिमका अन्य जिल्लामा पनि धक्का
काठमाडौं, ८ जेठ – सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा आज बिहान १२ मिनेटको छोटो अन्तरालमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार, …
काठमाडौं, ८ जेष्ठ – पाककला सम्बन्धी सामान्य लापरवाहीले बुधवार साँझ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित कमानेमा भीषण आगलागीको घटना घटेको छ। पेट्रोलियम पदार्थ डिजेललाई खान पकाउने तेल ठानी कराइमा हाल्दा सल्किएको …
