काठमाडौं, ८ जेष्ठ – पाककला सम्बन्धी सामान्य लापरवाहीले बुधवार साँझ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित कमानेमा भीषण आगलागीको घटना घटेको छ। पेट्रोलियम पदार्थ डिजेललाई खान पकाउने तेल ठानी कराइमा हाल्दा सल्किएको …
News
कांग्रेसमा क्रियाशील सदस्यता झमेला, अब असार मसान्तसम्म नवीकरण सक्नुपर्ने
काठमाडौं, ७ जेठ – नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ ले आगामी असार मसान्तसम्म मात्रै क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । समितिका संयोजक महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बुधबार …
काठमाडौं, ७ जेष्ठ – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले सपथ ग्रहण गरेका छन् । उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेका हुन् । पद …
काठमाडौं आउँदै गरेको बस डुम्रेमा टिपरसँग ठोक्कियो, चालकको अवस्था गम्भीर
तनहुँ, ६ जेठ – रुकुमपश्चिमबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस तनहुँको डुम्रेमा विपरीत दिशाबाट आउँदै गरेको टिपरसँग ठोक्किँदा कम्तीमा सात जना यात्रु घाइते भएका छन् । घाइतेहरूको स्थानीय लक्ष्मी अस्पताल …
शिक्षा विधेयक प्रतिवेदनले आन्दोलन भड्काउने खतरा : महासंघ
काठमाडौं, ६ जेष्ठ – नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकसम्बन्धी संसदीय उपसमितिको प्रतिवेदनप्रति गम्भीर असन्तुष्टि जनाउँदै राज्य पक्षको व्यवहारलाई गैरजिम्मेवार र अविश्वसनीय भएको टिप्पणी गरेको छ । महासंघले सोमबार एक …
काठमाडौं, ५ जेठ – नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा टेलिकमले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद …
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर, हड्डीसम्म फैलिएको पुष्टि
काठमाडौं, ५ जेठ – अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ । बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै उनलाई प्रोस्टेट क्यान्सर भएको र क्यान्सर हड्डीसम्म फैलिसकेको …
विवाहको आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद
काठमाडौं – अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको अन्ततः सम्बन्ध विच्छेद भएको छ । गत भदौमा बिवाह गरेका उनीहरूले आठ महिनामै सम्बन्ध विच्छेद (डिभोर्स) गरेका हुन्। अरुणिमाले गत वैशाखमा अमेरिकाबाट …
कांग्रेसले भन्यो : माओवादी केन्द्रसँग सहकार्यको कुनै योजना छैन
काठमाडौं, ३ जेठ – नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर जाने कुनै योजना नरहेको प्रष्ट पारेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख …
कपिलवस्तुमा बुटवलतर्फ आउँदै गरेको कारले ठक्कर दिँदा २ महिलाको मृत्यु
बुटवल, २ जेठ – कपिलवस्तुको बुद्ध भूमि नगरपालिका वडा नं १ वसन्तपुरमा कारको ठक्करबाट शुक्रबार विहानै दुई महिलाले ज्यान गुमाएका छन् । बिहान साढे ४ बजे नै उठेर मर्निङवाक निस्केका …
