काठमाडौँ, ३ बैशाख – सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ …
News
सुनसरी, २ वैशाख – सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली लागेर १ जना गम्भीर घाइते भएका छन्। गोली लागेर देवानगन्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले …
जनकपुर, २ वैशाख – तराई मधेशका जिल्लामा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ । जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । विक्रम संवत् परम्पराको नयाँ वर्ष …
नयाँ वर्षमा प्रचण्डको सन्देश : समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढौँ
काठमाडौं, १ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । नयाँ वर्ष २०८२ को …
नयाँ वर्ष २०८२ मा ८८ दिन सार्वजनिक बिदा (सूचीसहित)
काठमाडौं, १ वैशाख – नयाँ वर्ष २०८२ सालमा नेपालीहरूका लागि ८८ दिन सरकारी बिदा पर्न लागेको छ । नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित जानकारीअनुसार, यस वर्षमा ५२ वटा शनिबार नियमित बिदाको …
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु
भोजपुर, ३१ चैत्र – भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ। भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका-३ सेतीबगरमा गए …
काठमाडौं , २८ चैत – गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ । …
न्यूयोर्क – अमेरिकाको हडसन नदीमा भएको हेलिकोप्टर दुर्घटनामा परी तीन बालबालिका सहित ६ जनाको मृत्यु भएको छ। न्यूयोर्कका मेयर एरिक एडम्सले दिएको जानकारी अनुसार हेलिकोप्टरमा यात्रा गर्नेमा अमेरिकी पाइलट सहित ५ …
जिल्ला होटल व्यवसायी संघ काठमाडौंको शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो बिमोचन
काठमाडौं- जिल्ला होटल व्यवसायी संघ काठमाडौंले होटल क्रिस्टल पशुपतिमा एक कार्यक्रम बिच २०८२ सालको क्यालेण्डर बिमोचन भव्य रूपमा सम्पन्न गरेको छ । बागमति प्रदेशका सभामुख माननिय भुवन पाठक ज्यू को …
नारायणगढ, २७ चैत्र – नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ । नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड …