काठमाडौँऽ १५ मङ्सिर — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि संस्थापन समूहका नेताहरू पुस मसान्तमा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्वीकार गर्न सहमत भएका छन् । बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले …
News
काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई पितृशोक
काठमाडौं, १५ मंसिर – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार दिउसाे निधन भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । …
प्रधानमन्त्रीको रोहबरमा एनआरएनएको दुई समूहबीच एकता घोषणा
काठमाडौं, १४ मंसिर – गैरआवासी नेपाली संघ (एनआरएनए) को बृहत् एकता घोषणा गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार (मंसिर १४) संघको एकता घोषणा गरिएको हो । सहमति पत्रमा …
आज रास्वपा र विवेकशील साझा पार्टीबीच वैकल्पिक शक्तिको आधार तय गरि एकता
काठमाडौं, १४ मंसिर – वैकल्पिक शक्तिको रूपमा उभ्याउँदै आएका दुई शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकीकरण हुँदैछ । उनीहरूबीच लोकतान्त्रिक चरित्रको शक्ति बन्ने योजना अनुसार …
मलेसियामाथि ९ विकेटको सानदार जितसहित नेपाल फाइनलमा
काठमाडौं, १४ मंसिर – नेपाल एसिसी मेन्स यू-१९ प्रिमियर कप २०२५ को फाइनलमा पुगेको छ। शनिबार युएईमा भएको सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको हो। फाइनलमा …
केपी शर्मा ओलीको पक्षमा सर्वसम्मती गर्न ७ पदाधिकारीको पहल
काठमाडौं, १२ मंसिर – नेकपा एमालेका ७ जना पदाधिकारीहरू अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् ।उनीहरूको आज शुक्रबार भएको अनौपचारिक छलफलबाट नेतृत्वको निरन्तरतामा उभिने निष्कर्ष निकालेका …
सुनको भाउ फेरि २ लाख ५० हजार नाघ्याे
काठमाडाै, १२ मंसिर – सुनको भाउ फेरि २ लाख ५० हजार नाघेको छ । अघिल्लो दिन घटेको सुनका भाउ आज बढेसँगै पुनः २ लाख ५० हजार नाघेको हो । नेपाल …
रविका कानून व्यवसायीको निवेदनका कारण रवि र छविको मुद्दाको सुनुवाइ स्थगित
बुटवल, ११ मंसिर – बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको …
हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु
काठमाडौं, ११ मंसिर – हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ । २७९ जनाको अवस्था अज्ञात छ । स्थानीय समयअनुसार बुधवार २ …
सुनको मूल्य तोलामा २ लाख ४८ हजार ८ सय रुपैयाँ
काठमाडौं. ११ मंसिर – बुधवार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले …
