एजेन्सी – इजरायल र हमास लडाकु समूहबीच गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदैछ । इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच भएको पछिल्लो युद्धविरामको सहमति कार्यान्वयनको चरण शुरु भएको …
Politics
एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द
गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स)सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द …
कांग्रेसले आफ्ना मन्त्रीलाई दियो यस्ता सात बुँदे निर्देशन
काठमाडौं – नेपाली कांग्रेसले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई मन्त्रालयको काम प्रभावकारी बनाउन सात बुँदे निर्देशन जारी गरेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पार्टीका पदाधिकारी तथा संसदीय …
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको …
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपाको आक्रमणप्रति बारको आपत्ति, कारबाहीको माग
काठमाडौँ – काठमाडौँ जिल्ला अदालत बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको घोर भर्सना गरेको छ । बारले ‘आफ्नो कानूनी कर्तव्य गर्दाको अवस्थामा कानून व्यवसायी उपर अदालत परिसरमा भएको …
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बुधबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसका लागि उपस्थित गराइएको छ । उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा लागेको छ । …
काठमाडौं, २८ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको बयान जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा तोकिएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको …
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भएका हुन् । अदालतले तोकेको उक्त धरौटी बुझाएर लामिछाने …
काठमाडौँ , २५ पुस – कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका पूर्व एमडी रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले …
लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पक्राउ
काठमाडौं, २५ पुस- संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेल ठगीको आरोपमा पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान मोरङ जिल्ला प्रहरी कार्यालय नजिकैबाट …
