काठमाडौं, २४ चैत – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका …
Politics
बीपीको सालिकमा कालोमोसो दलिएको घटनामा एमाले महासचिवको आपत्ति
काठमाडौं, २४ चैत्र – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राप्रपाका कार्यकर्ताले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिकमा कालोमोसो दलेको घटनाप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले राप्रपा राजतन्त्र होइन, …
सहकारी ठगी र संगठित अपराधमा रवि लामिछानेलाई थुनामा पठाउन आदेश
काठमाडौं, २२ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ । रुपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उनलाई थुनामा पठाउने आदेश भएको हो …
बैङ्कक, २२ चैत्र – प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ। बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) अन्तर्गत बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि आयोजित …
कार्यवाहक प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग भेट्दै
काठमाडौं, २२ चैत – आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले छलफल गर्ने भएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि सिंहको कार्यकक्षमा महासंघका पदाधिकारीलाई बोलाइएको छ। …
काठमाडौं, २० चैत्र – नेपाल शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेको छ । बुधबार दिउँसो माइतीघरमण्डलदेखि नयाँबानेश्वरसम्मको सडकमा शिक्षकहरू प्रदर्शन गर्दै उत्रिए । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले …
प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षी शिनावात्राबीच भेटवार्ता
बैङ्कक– थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, …
दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै, आज के हाेला त?
काठमाडौं, १५ चैत्र – दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । संसद् सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट सुरु हुने छ …
शुक्रबार सडकमा उत्रिँदै राजावादी र गणतन्त्र समर्थक, सुरक्षा सतर्कता उच्च बनाइयो
काठमाडौं, १३ चैत्र – देशको संघीय राजधानी काठमाडौंमा भोलि (शुक्रबार) राजनीतिक माहोल तात्ने देखिएको छ । एकातिर, राजावादीहरू उत्साहित हुँदै सडक प्रदर्शनको तयारीमा जुटिरहेका छन् भने अर्कोतिर, सत्तारुढ दल नेकपा …
काँग्रेसले भन्योः पार्टीको सहमति बिनाको कुलमानलाई हटाउने निर्णय गलत छ, उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन
काठमाडौं, ११ चैत – नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले निर्णय गलत छ, सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन भनेका छन् । आन सरकारले कुलमान घिसिगंगलाई बिद्युत प्राधिकरणको प्रमुखबाट …
