काठमाडौं, १३ आश्विन – नेपालीहरूको महान् चाड बडा दशैंको सातौं दिन आज देशभर घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने यो परम्पराले दशैंको …
Politics
असोज मसान्तसम्म लुटिएका हतियार फिर्ता गरे गृहले सम्मान गर्ने
काठमाडौं, १० असोज – गत भदौ २३ र २४ गते काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएका प्रदर्शनका क्रममा सुरक्षा निकायबाट हराएका हतियार तथा खरखजाना बुझाउन गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको …
बुधबार सुनको मूल्य प्रतितोला २ लाख २३ हजार पुग्यो
काठमाडौं, ८ असोज – नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ कीर्तिमान कायम गर्ने क्रममा बुधबार छापावाल सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार …
ओली प्रधानमन्त्री हुँदा लगेका तीन शक्तिशाली विभाग आज फिर्ता हुने
काठमाडौं, ५ असोज – प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने भएका छन्। मन्त्रिपरिषद्को आइतबार बस्ने बैठकले राजस्व अनुसन्धान, …
“एम्बुलेन्समै आक्रमण: नेता ठानेर ग्रीनसिटी अस्पतालका सञ्चालक लोकबहादुर टन्डनमाथी कुटपिट”
काठमाडौं – जेन–जि आन्दोलनका घाइतेलाई अस्पताल पुर्याउँदै गरेका सामाजिक अभीयन्ता तथा ग्रीनसिटी अस्पतालका सञ्चालक लोकबहादुर टन्डन र चालक गोबिन्द बिडारी चक्रपथमा एम्बुलेन्समै निर्घात कुटपिटमा परेका छन्। उनलाई नेकपा एमाले नेता …
शेरबहादुरको सचिवालयले भन्यो,‘निवाससम्बन्धी सामाग्री भ्रामक हुन्’
काठमाडौं, ३ असोज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले हाल सामाजिक सञ्जालमा फैलिएका देउवा निवाससम्बन्धी समाचारहरूलाई कपोकल्पित र भ्रामक रहेको स्पष्ट पारेको छ । जेन–जी आन्दोलनका क्रममा …
प्रधानमन्त्री कार्की र प्रधानमन्त्री मोदीबिच आधा घण्टा टेलिफोन वार्ता
काठमाडौँ, २ असोज – प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र …
नेप्सेमा धक्का : तेस्रो सर्किटपछि कारोबार बन्द, लगानीकर्ता निराश
काठमाडौं, २ असोज – नेपाली सेयर बजारमा आज तेस्रो पटक नेगेटिभ सर्किट लागेपछि कारोबार बन्द भएको छ । निरन्तर ओरालो लागेको बजार ६ प्रतिशत अर्थात् १६०.३३ अंकले घटेर २ हजार …
पानी ट्याङ्कीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट नगद ५ करोड र १८ किलो सुन चोरी
काठमाडौँ, २ असोज – संसदभवनको पश्चिमतर्फ अर्थात् पानी ट्याङ्कीनेर रहेको राष्ट्रिय वाणिज्य बैंकबाट नगद ५ करोड र १८ किलो सुन चोरी भएको छ । गत भदौ २३ र २४ गतेको …
८ लाख प्लेट र कारखाना ध्वस्त, के हुन्छ इम्बोस्ड नम्बर प्लेट जडान ?
काठमाडौँ, २ असोज – लामो समयदेखि विवादित इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि अनिवार्य रूपमा जडान गर्ने सरकारी योजना थियो । तर भदौ २३ र २४ गतेको आन्दोलनले यसको कार्यान्वयन अनिश्चिकालका …
