काठमाण्डौ – नेपालमा लोकतन्त्र, मानव अधिकार, वाक स्वतन्त्रता लगायतका लोकतान्त्रिक मुल्य मान्यताका सुरुवाती आन्दोलन गर्ने पार्टी नै नेपाली काङ्ग्रेस हो । २००७ सालको आन्दोलनमा काठमाण्डौ उपत्यकामा राणाहरूको हुकुमी शासन यति …
Politics
चुनावी माहोलमा जनकपुर आएका पूर्वराजाले भने – ‘मेरो विशुद्ध धार्मिक यात्रा हो’
जनकपुर, १३ माघ- मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो यात्रा विशुद्ध धार्मिक रहेको बताएका छन् । परिवारसहित जनकपुरधाम आएका पूर्वराजा शाहले जानकी मन्दिरसहित विभिन्न मठ(मन्दिरमा पूजा(पाठ गरेका …
सर्लाहीमा कांग्रेस सभापति गगन थापाको भव्यता पूर्ण स्वागतका
काठमाडौं , १३ माघ- चुनावी अभियानका लागि गगनकुमार थापा सर्लाही पुगेका छन् । सोमबार बुद्ध एयरको जहाजमार्फत सिमरा पुगेका उनलाई स्वागत तथा सम्मानमा ठूलो भीड लागेको थियो । सर्लाही–४ बाट …
नियमावली संशोधन गरेर राइड सेयरिङ कार्यान्वयनमा अघि बढ्यो गण्डकी सरकार
पोखरा, १० माघ – गत जेठ २० गते संघीय सरकारको निर्णय स्वीकार्दै १ महिनाका लागि स्थगित भएको अनलाइन प्रणालीको प्रयोग गरी दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन मार्फत यात्रु ओसारपसार गर्ने (राइड …
कांग्रेसले बनायाे गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार
काठमाडौँ, ९ माघ – नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार …
आज माघ शुक्ल पञ्चमी, सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै
काठमाडौं, ९ माघ – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे …
काठमाडौं, ९ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । कैलाली क्षेत्र नं १ बाट मनोनयन …
काठमाडौं, ७ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ । आयोगको कार्यालय, कान्तिपथमा …
मकवानपुर, ७ माघ – प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’, नेपाली कम्युनिस्ट पार्टीका विजय गौतम, एमालेका रामेश्वर राना, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तेजप्रसाद उप्रेतीले …
बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु, डा.अमरेशकुमार सिंह
जनकपुर, ५ माघ – डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन्। आज जनकपुरमा भएकाे रास्वपाकाे कार्यक्रममा सिंहले भने, ‘बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा …
