काठमाडौं, ३० आश्विन – गत भदौ २४ गते संघीय राजधानीसहित देशभर भएको प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन् । आन्दोलनमा सहभागीमाथि धरपकड नगर्न गृह मन्त्रालयले दिएको …
Uncategorized
विशेष महाधिवेशन माग्दै कांग्रेस कार्यवाहक सभापति खड्कालाई बुझाइयो हस्ताक्षर
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्। नेता गुरूराज घिमिरेका अनुसार विशेष महाधिवेशन माग गर्दै बुधबार अपराह्न सवा ३ बजे केन्द्रीय कार्यालय सानेपा पुगेर महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर …
मेडागास्करमा सैन्य ‘कू’: जेनजी आन्दोलनले ल्यायो सत्तापलट, राष्ट्रपति रजोएलिना भूमिगत
काठमाडौं, २९ आश्विन – हिन्द महासागरको टापु राष्ट्र मेडागास्करमा जेनजी आन्दोलनको समर्थनमा सेनाले सत्ता कब्जा गरेको छ । यससँगै राष्ट्रपति एन्ड्री रजोएलिना देश छाडेर भाग्न बाध्य भएका छन् । उनको …
अमेरिकी पासपोर्ट १२औं स्थानमा झर्दा चीन र भारतको प्रगति, के छ नेपालको अवस्था ?
काठमाडौं, २९ आश्विन – विश्वभरका पासपोर्टहरूको शक्ति मापन गर्ने प्रतिष्ठित हेनले पासपोर्ट इन्डेक्स २०२५ ले यसपटक ठूलो परिवर्तन देखाएको छ । विगत २० वर्षमा पहिलो पटक, अमेरिकी पासपोर्ट विश्वका शीर्ष १० …
देशलाई संवैधानिक बाटो फर्काउने आधार निर्वाचन हो : सभापति देउवा
काठमाडौं, २८ असोज – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई संवैधानिक ट्र्याकमा फर्काउनका लागि स्वच्छ र निष्पक्ष निर्वाचन अपरिहार्य रहेकोमा जोड दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित …
सुन तोलामा आठ हजार एक सयले वृद्धि, छापावाला सुन २४८,५०० प्रतितोला
काठमाडौँ, २८ असोज – नेपाली बजारमा मंगलबार छापावाला सुनको प्रतितोला भाउ दुई लाख ४८ हजार पाँच सय पुगेको छ । यसअघि सोमाबार सुनको भाउ प्रतितोला दुई लाख ४० हजार चार …
हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गर्यो, विपिन ईज नो मोर
काठमाडौं, २७ असोज – हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको …
प्रधानमन्त्री कार्कीको नक्कली फेसबुक पेजबाट ओलीबारे अनर्गल प्रचार
काठमाडौं, २६ आश्विन – प्रधानमन्त्री सुशीला कार्कीको नाममा खोलिएको एक नक्कली फेसबुक पेजले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका राजनीतिक दल र तिनका नेताहरूविरुद्ध आपत्तिजनक तथा अनर्गल सन्देशहरू सम्प्रेषण गरेको पाइएको …
शिल्पा सेट्ठी उनका पतिले विदेश यात्रा गर्न चाहे ६० करोड जम्मा गर्नुपर्ने आदेश
काठमाडौँ – बलिवुड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रालाई विदेश यात्रा गर्न चाहेमा ६० करोड भारतीय रुपैयाँ जम्मा गर्नुपर्ने आदेश जारी भएको छ । भारतको लाइभ लको रिपोर्टका …
तम्घास–सिमिचौर–राङ्गबास–खर्ज्याङ्ग सडक आजदेखि एक महिना बन्द
रेसुङ्गा, २४ असोज- गुल्मीको तम्घास–सिमिचौर–राङ्गबास–खर्ज्याङ्ग सडक स्तरोन्नतिका लागि आजदेखि एक महिना बन्द गरिएको छ । तम्घास–सिमिचौर–राङ्गवास–खर्ज्याङ्ग सडक यही आज असोज २४ देखि कात्तिक २३ गतेसम्म बन्द हुने सडक पूर्वाधार विकास …
