काठमाडौँ, ३१ भदौ – जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । जेन-जी सहिदहरूका नेपाल सरकारका मन्त्रीहरूले राष्ट्रिय झन्डा ओढाएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल र …
Uncategorized
भाटभटेनी र व्यक्तिको घरमा जलेर १५ जनाको मृत्यु (सूचीसहित)
काठमाडौँ, ३१ भदौ – जेनजी प्रदर्शनमा आगजनी र लुटमा संलग्न ३८ जनाको मृत्यु पुष्टि भएको छ । भदौ २४ मा भएको आगजनी र लुटपाटको क्रममा ३८ जनाको मृत्यु भएको प्रहरी …
अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड
काठमाडौं, ३१ भदौ- देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि रु …
सुशीला कार्कीको अन्तरिम सरकारमा कुलमान, अर्याल र खनाल मन्त्री नियुक्त
काठमाडौं, ३० भाद्र – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको छ । नवनियुक्त मन्त्रीहरूले आज (सोमबार) शपथ लिने कार्यक्रम रहेको छ । …
संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री बनिन् सुशीला कार्की
काठमाडौं, २७ भदौ – ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको सुझावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो । ताजा जनादेशमा जानका लागि …
पूर्व विद्यार्थी नेताहरूको जोड: संसदबाटै राजनीतिक निकास, प्रतिगामी माग अस्वीकार्य
काठमाडौं, २६ भाद्र – विभिन्न राजनीतिक दलसँग आबद्ध पूर्व विद्यार्थी नेताहरूले जननिर्वाचित संसदबाटै वर्तमान राजनीतिक गतिरोधको निकास खोज्नुपर्नेमा जोड दिएका छन्। बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले संसद विघटनको …
विपद्मा टेलिकमको साथ: ३ दिन निःशुल्क डेटा र भ्वाइस सेवा
काठमाडौं, २५ भाद्र – नेपाल टेलिकमले विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूका लागि तीन दिनसम्म निःशुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ। हिजो रातिदेखि नै यो सेवा सक्रिय …
कक्षा १२ को मौका परीक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडाैँ, २५ भदौ – जेनजीको आन्दोलनले विषम परिस्थिति निम्तिएपछि कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । यही भदौ २८ र २९ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको …
कालिमाटीमा प्रहरीको गोली लागेका दुई जनाको मृत्यु
काठमाडौँ, २५ भदौ – जेनजी प्रदर्शनको क्रममा काठमाडौँको कालीमाटीमा प्रहरीको गोली लागेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव …
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा दम्पत्तिमाथि भएको आक्रमणको निन्दा
धनगढी, २५ भदौ – पाँच पटकका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा. आरजू देउवामाथि भदौ २४ गते (मंगलबार) जेन-जी आन्दोलनका क्रममा भएको कुटपिट र अमानवीय …