0
काठमाडौं, ७ असोज – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको मन्त्री वाग्लेको सचिवालयले जानकारी दिएको छ । भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।
सम्बन्धित खबर
