भोजपुर, २१ असार – भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एक व्यक्तिले पत्नीसहित ससुरालीका चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । भोजपुर नगरपालिका-२ हेलाउछ बस्ने राजेन्द्र राईले शनिबार मध्यराति …
cityhalkhabar
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने
काठमाडौं, २१ असार – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न …
धनुषामा तस्कर र सशस्त्र प्रहरीबीच भिडन्त : ६ जवान घाइते, स्थिति नियन्त्रणमा लिन हवाई फायर
जनकपुर, २० असार –धनुषाको नेपाल-भारत सीमा क्षेत्रमा बिहीबार साँझ तस्कर र सशस्त्र प्रहरीबीच भिडन्त भएको छ। तस्करीको सामान नियन्त्रणमा लिन गएको सशस्त्र प्रहरीको टोलीमाथि तस्करहरूको समूहले संगठित रूपमा आक्रमण गर्दा …
प्रधानमन्त्री ओलीद्वारा एलिना र समीक्षालाई ‘साहसी छोरीहरू’को सम्मान, अभद्रताविरुद्धको अभियानको प्रशंसा
काठमाडौं, १९ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका द्वय समीक्षा अधिकारी र एलिना चौहानलाई ‘साहसी छोरीहरू’को संज्ञा दिँदै उनीहरूको सामाजिक अभद्रता विरुद्धको अभियानको खुलेर समर्थन गरेका छन् । समीक्षा र …
काठमाडौँ, १९ असार – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन आगामी मंसिर अन्तिममा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत सोमबारदेखि शुरू भएको बैठकको तेस्रो दिन तरूण …
तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ज्येष्ठ नागरिकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
काठमाडौं, १९ असार – काठमाडौंको तारकेश्वर नगरपालिकामा बुधबार राति भएको एक सडक दुर्घटनामा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय एक वृद्धको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त, बालाजुका अनुसार मृत्यु हुनेमा …
निजामती विधेयकमा ‘षडयन्त्र’: सभापतिमाथि राजीनामाको दबाब, छानबिन गर्न उच्चस्तरीय समिति माग
काठमाडौं, १८ असार – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइसकेको संघीय निजामती विधेयकमाथि गम्भीर षडयन्त्र भएको खुलासा भएको छ । विधेयकमा राखिएको दुई वर्षे ‘कुलिङ पिरियड’को व्यवस्थालाई निष्क्रिय पार्ने गरी …
काठमाडौं, १८ असार – रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका चार ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका–२ का तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङमा पहिरो खस्दा पासाङ …
‘ऐना’को दोस्रो सिजन असार २० देखि
काठमाडौँ, १७ असार – नेपाली राजनीतिज्ञ तथा चर्चित प्रस्तोता विश्वप्रकाश शर्माद्वारा सञ्चालित लोकप्रिय टेलिभिजन कार्यक्रम ‘ऐना’ को दोस्रो सिजन आगामी असार २० गते शुक्रबारबाट प्रसारणमा आउने भएको छ। सामाजिक विसङ्गतिमाथि …
