काठमाडौं, २३ आश्विन – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएका हुन् । आज दिउँसो १ बजे ललितपुरमा …
Breaking News
गृह मन्त्रालय र जाँचबुझ आयोगबीच मतान्तर, जेनजी प्रदर्शनका दोषीलाई कारबाहीमा अन्योल
काठमाडौं, २२ आश्विन – जेनजी प्रदर्शनका क्रममा भएको मानवीय र भौतिक क्षतिसँग सम्बन्धित व्यक्तिहरूमाथि कारबाहीको विषयमा गृह मन्त्रालय र न्यायिक जाँचबुझ आयोगबीच मतभेद देखिएको छ । फौजदारी कसुरमा संलग्नमाथि तत्काल …
फागुन २१ को निर्वाचनका लागि निर्वाचन आयोगले प्रकासित गर्यो कार्यतालिका
काठमाडौं, २१ असोज, – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन …
आजदेखि कार्तिक स्नान, आकाशदीप दान र तुलसी पूजा शुरु
काठमाडौँ, २१ असोज – प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएको दिनदेखि सुरु हुने कार्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् सुरु गरिएको छ। आश्विन शुक्ल …
सुनको मूल्य प्रतितोला २ लाख ३३ हजार नाघ्यो
काठमाडौं, २० असोज – नेपाली बजारमा सुनको मूल्यले सोमबार नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ३३ हजार …
काठमाडौं, २० असोज – अविरल वर्षाका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहान ६ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । यस सडकखण्ड हुँदै गन्तव्यतर्फ जाने सम्पूर्ण सवारी …
आज दशैंको सातौं दिन आज घरघरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, १३ आश्विन – नेपालीहरूको महान् चाड बडा दशैंको सातौं दिन आज देशभर घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने यो परम्पराले दशैंको …
असोज मसान्तसम्म लुटिएका हतियार फिर्ता गरे गृहले सम्मान गर्ने
काठमाडौं, १० असोज – गत भदौ २३ र २४ गते काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएका प्रदर्शनका क्रममा सुरक्षा निकायबाट हराएका हतियार तथा खरखजाना बुझाउन गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको …
मुग्लिन-नारायणगढ सडकमा पहिरो, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
काठमाडौं, ८ असोज – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि यात्रुहरूले सास्ती भोगिरहेका छन्। दशैँको समयमा बाटो अवरुद्ध हुँदा सर्वसाधारणलाई थप समस्या भएको छ। पहिरो हटाएर सडक खुलाए पनि …
बुधबार सुनको मूल्य प्रतितोला २ लाख २३ हजार पुग्यो
काठमाडौं, ८ असोज – नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ कीर्तिमान कायम गर्ने क्रममा बुधबार छापावाल सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार …
