काठमाडौं, १६ माघ – भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मंगलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले …
Breaking News
समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली, राष्ट्रपति पौडेल
काठमाडौं, १६ माघ – आज शहीद दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नसकेमा शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । महान् शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक …
अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने
काठमाडौँ, १५ माघ – तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री …
साइबर आक्रमणबाट बच्न सरकारले जारी गर्यो १०२ बुँदे ‘एडभाइजरी’
काठमाडौँ. १३ माघ – पटक-पटक साइबर आक्रमणकारीको निसानामा परेपछि सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले १०२ बुँदे ‘एड्भाइजरी‘ जारी गरेको छ । साइबर सुरक्षा हेर्ने सरकारको आधिकारिक निकाय …
रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न रुपन्देही अदालतको आदेश
काठमाडौँ, १४ माघ – सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।सुप्रिम सहकारी रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई …
कांग्रेस संसदीय दलको बैठक बस्दै, संसदमा खेल्ने भूमिकाबारे रणनीति तय गर्ने
काठमाडौं, १३ माघ – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । यही माघ १८ गतेदेखि हिउँदे अधिवेशन सुरु हुने …
वैदेशिक अनुदान रोक्न ट्रम्पको आदेश नेपाल पनि प्रभावित हुन सक्ने
काठमाडौं, १३ माघ –एकपछि अर्को नाटकीय निर्णय गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै किसिमका वैदेशिक अनुदान रोक्न आदेश जारी गरेका छन् । ह्वाइट हाउस फर्के पछि तत्काल स्थगन गर्ने …
काठमाडौं, ११ माघ – चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० ग्राम सहित भारत घर भएका ३७ वर्षीय गोबिन्द बालालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ …
चितवन, १० माघ – संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो । निकुञ्जका सूचना अधिकारी …
डीएसपी पूर्णिमा चन्दलाई काठमाडौं प्रहरी प्रवक्ताको जिम्मेवारी
काठमाडौं – जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा डीएसपी पूर्णिमा चन्दले जिम्मेवारी पाएकी छिन् । परिसरले बुधबारदेखि उनलाई सो जिम्मेवारी दिएको हो । डीएसपी चन्द परिसरको प्रशासन शाखामा कार्यरत छिन् । …
