जनकपुरधाम, ३१ भदौ – एक अर्ब ३४ करोड रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–४ का अजय कुमार मुखिया रहेका …
News
आज रास्वपाले बोलाएको सर्वदलीय बैठककाे निर्णय, अबको ७ दिनभित्र सर्वदलीय संयन्त्र बन्ने
काठमाडौं, ३१ भदौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको अवस्थामा सिर्जित विपद्बारे काम गर्नका लागि सर्वदलीय संयन्त्र बन्ने भएको छ । बुधबार बसेको सर्वदलीय बैठकले अबको ७ दिनभित्र सर्वदलीय संयन्त्र …
आज हरितालिका तीज पर्व मनाइँदै
काठमाण्डौ, २९ भाद्र – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा …
राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) द्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
काठमाडौं, २६ भदौं – रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको अप्रत्यासित बाढीका कारण घरबारविहीन भएका प्रभावित परिवारहरूलाई राहत पुऱ्याउने उद्देश्यले राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) ले अत्यावश्यक सामग्री हस्तान्तरण …
दल खोल्दै र छोड्दै रास्वपा पुगेका उद्योगमन्त्री साहले लिए शपथ
काठमाडौं, २५ भदौ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन् । शाहले विहिबार नै राष्ट्रपति निवासमा आयोजित कायर्क्रममा पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । मन्त्री साहलाई राष्ट्रपति …
उद्योग मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष दिइन् राजीनामा
काठमाडौं, २५ भाद्र – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । बिहीबार मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जानकारी दिएको हो । मन्त्री यादवले …
सिंहदरबारको दक्षणि गेटमा ग्यास अभाववरिुद्ध युवाको प्रदर्शन, प्रहरीद्वारा धरपकड
काठमाडाैं, २४ भदौ – बजारमा देखएिको ग्यासको चरम अभाव र कालोबजारी अन्त्य गर्न माग गर्दै सिंहदरबारको दक्षणि गेटमा युवाहरूले प्रदर्शन गरेका छन्। लामो समयदेखी एलपी ग्यास पाउन छाडेपछि आन्दोलति भएका …
जेनजी शहीदको सम्झनामा स्मृति दिवस, को–को छन् सहभागी ?
काठमाडौं, २३ भदौ – जेनजी पुस्ताको नेतृत्वमा भएको गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपालको राजनीतिको दिशा नै परिवर्तन गरेको एक वर्ष पूरा भएको छ । जेनजी आन्दोलनको एक …
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्र नुवाकोट क्षेत्रको अवलोकनमा
काठमाडौं, २२ भदौ – राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। पौडेल नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् ।राष्ट्रपतिले प्रभावित क्षेत्र पुगेर खोज तथा उद्धार, राहत वितरण, …
मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँचजनाको मृत्यु
काठमाडौं – अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनका लागि उडान गरिरहेको २१ एयरको कार्गो विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका …
