काठमाडौं, २३ भदौ – गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । आज जेन–जीको आन्दोलनमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरी १९ जनाको ज्यान लिएसँगै गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिएका हुन् …
Politics
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३४७ जना घाइते
काठमाडौं, २३ भदौ – देशभर भइरहेका जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार विभिन्न अस्पतालबाट प्राप्त जानकारीका आधारमा मृतकको संख्या …
जेनजी आन्दोलनको आह्वान- घुसपैठ भयो, सुरक्षित घर फर्कौं
काठमाडौं, २३ भदौ – जेनजी आन्दोलनले सबै आन्दोलनकारीहरूलाई फर्कन आह्वान गरेको छ। सोमबार बानेश्वरमा जारी प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको हो। प्रदर्शनको व्यवस्थापनमा सहभागी जेनजी प्रतिनिधि प्रदीप ज्ञवालीका अनुसार जेन डट …
शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु
काठमाडौं, २३ भदौ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो । जिल्ला प्रशासन …
मेटालगायतका सामाजिक सञ्जाल नियमन गर्नु, बन्द नगर्नू – कांग्रेसले सरकारलाई भन्यो
काठमाडौं, २२ भदौ – सत्ता साझेदार नेपाली कांग्रेसले सरकारलाई मेटालगायतका सामाजिक सञ्जाल नियमनका लागि कानुन नबनेसम्म कडाई नगर्न भनेको छ। सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले …
एमाले विधान महाधिवेशन आज सकिँदै, समूहगत छलफलमा उठेका विषयमा अध्यक्ष ओलीले जवाफ दिने
ललितपुर, २२ भाद्र – नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा आज समूहगत छलफलको सुझाव पेस गरिँदैछ । समूहका नेताले सुझाव प्रतिवेदन प्रस्तुत गरेपछि अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने प्रचार विभाग …
नेपालमा २५ ओटा सामाजिक सञ्जाल बन्द गरियाे
काठमाडौँ, २० भदौ – सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले धमाधम निष्क्रिय पार्दै गएका छन् । नेपाल टेलिकम र एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्र प्राप्त …
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध
काठमाडाैं, २० भाद्र – संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भएका छन् । संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि तोकेको बिहीबार २ बजेदेखि ४ बजेसम्मको …
सकियो सामाजिक सञ्जाल सूचीकरणको म्याद, अब के हुन्छ ?
काठमाडौं, १९ भदौ – नेपाल सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको सात दिनको म्याद बुधबार मध्यरातिदेखि सकिएको छ । अब सूचीकरणका लागि निवेदन नदिएका सामाजिक सञ्जालहरुलाई क्रमश: …
अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सम्बन्धि चार बुँदे सहमति
काठमाडौं – अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणका सम्बन्ध बारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच चार बुँदे सहमति भएको छ । …
