काठमाडौं , २० असार – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको छ । मोरङका कार्की हाल सर्वोच्च अदालतको रजिस्ट्रार …
Politics
विश्वकप फुटबल : पोर्चुगल क्रोएसियालाई पराजित गर्दै अन्तिम १६ मा
काठमाडौं , १९ असार – फिफा विश्वकप २०२६ अन्तर्गत आज सम्पन्न अन्तिम ३२ को खेलमा पोर्चुगलले क्रोएसियामाथि २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ। टोरन्टो स्टेडियममा भएको यस खेलमा …
पेट्रोलको मूल्य घटेसँगै पेट्रोल पम्पहरुमा भीड, पेट्रोलपम्प बन्द गरेमा १० लाखसम्म जरिवाना
काठमाडाैं । पेट्रोलको मूल्य घटेसँगै उपत्यकाका विभिन्न पेट्रोल पम्पहरूमा सवारी साधनहरूको लामो लाइन देखिएको छ। मूल्य घटेसँगै उपभोक्ताहरू पेट्रोल भर्न पम्पहरूमा भीडभाड बढेको हो । नेपाल आयल निगमले देशभरका पेट्रोलपम्पको …
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
काठमाडौं, १७ असार – प्रआज विश्व खेलकुद पत्रकार मनाइदै छ । खेलकुद विटमा कार्यरत पत्रकारहरुको लागि आजको दिनलाई विशेष दिनका रुपमा हेर्ने गरिन्छ । हरेक वर्ष जुलाई २ मा विश्व …
पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती
काठमाडौं, १७ असार – अमेरिका–इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यका कारण लामो समयदेखि महँगिएको पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादव …
राहदानी छपाई प्रकरण महानिर्देशकसहित पाँच जनालाई धरौटीमा छोड्न आदेश
काठमाडौँ, १६ असार – राहदानी छपाइको भ्रष्टाचार मुद्दामा आरोपी बनाइएका पाँच जनालाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको …
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाण्डौ, १४ असार – आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त …
इरानलाई ६० दिन तेल बिक्री छुट, १२ अर्ब डलरको रोक्का कोष फुकुवा
काठमाडौं, ९ असार – स्विट्जरल्यान्डमा सम्पन्न अमेरिका–इरान वार्तापछि अमेरिकाले इरानी तेलमाथि लगाइएको प्रतिबन्ध ६० दिनका लागि अस्थायी रूपमा हटाएको छ। साथै इरानको १२ अर्ब अमेरिकी डलर बराबरको रोक्का कोष फुकुवा …
एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, नेपालगञ्ज हुँदै काठमाडौं ल्याइँदै
काठमाडौं, ८ असार — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सुर्खेतबाट पक्राउ गरिएको छ। प्रहरी तथा अनुसन्धान स्रोतका अनुसार पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले …
रास्वपा महाधिवेशनमा आज बन्दसत्र हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने
चितवन, ८ असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ । आइतबार चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र बिहान साढे ८ बजे उद्योग सङ्घको प्रदर्शनी …
