काठमाडौँ, १७ कात्तिक – प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौँमा जिम्मेवारी सम्हालेका तत्कालीन इन्चार्जहरूलाई उपत्यका बाहिर नजान निर्देशन दिएको छ । जाँचबुझ आयोगबाट …
Politics
एमालेले घोषणा गर्यो युथ भोलेन्टियर फोर्स
काठमाडौं, १६ कात्तिक – नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । …
हर्क साम्पाङको पार्टी श्रम संस्कृति पार्टीले पायो मान्यता
काठमाडौं- निर्वाचन आयोगले आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई औपचारिक मान्यता दिएको छ ।आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ स्वयम् उपस्थित भएका छन् । सो …
जेन-जी आन्दोलनको प्रभावः सुरक्षाकर्मीमा राजीनामाको लहर, मनोबलमा ह्रास
काठमाडौं, १४ कात्तिक – पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मा सुरक्षाकर्मीहरूले धमाधम राजीनामा दिने क्रम बढेको छ । गत तीन महिनाभित्रै करिब एक हजार सुरक्षाकर्मीले सेवा …
निर्वाचनको वातावरण बनाउन बालुवाटारमा सरकार, दल र ‘जेन-जी’ बीच त्रिपक्षीय बैठक
काठमाडौं – निर्वाचनको वातावरण तयार गर्ने उद्देश्यका साथ आज सरकार, प्रमुख राजनीतिक दल र ‘जेन-जी’का अगुवाहरूबीच त्रिपक्षीय बैठक बस्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलका अनुसार आज …
नवनियुक्त दुई मन्त्री डा. सुधा शर्मा गौतम र बब्लु गुप्ताले लिए शपथ, १० सदस्यीय बन्यो मन्त्रिपरिषद्
काठमाडौं, ९ कात्तिक- नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार शीतलनिवासमा स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त बब्लु …
चार मन्त्रीको नाम टुंगो लाग्यो, को हुन् नयाँ अनुहार ?
काठमाडौं, ९ कार्तिक – प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारमा आज चार नयाँ मन्त्रीहरू थपिने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र …
म भागेको छैन, सरकारसँग डराउँदिनँ : निवर्तमान ऊर्जामन्त्री खड्का
काठमाडौं, ३ कार्तिक – गृहमन्त्री ओमप्रकाश अर्यालले ‘विदेश भागेको’ दाबी गरेकै भोलिपल्ट नेपाली कांग्रेसका प्रभावशाली नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले सरकारलाई ठाडो चुनौती दिएका छन् । सोमबार आफ्नो जलेको निवास …
प्रचण्ड–परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु – माओवादी आक्रामक
काठमाडौं, २ कात्तिक — सम्पत्ति शुद्धीकरण विभागले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारका सदस्यविरुद्ध सम्पत्ति छानबिन औपचारिक रूपमा प्रारम्भ गरेपछि माओवादी नेतृत्व आक्रामक बनेको छ। …
धमाधम पक्राउ पर्न थाले प्रदर्शनमा हिंसा मच्चाउनेहरू, सबैको आपराधिक पृष्ठभूमि !
काठमाडौं, ३० आश्विन – गत भदौ २४ गते संघीय राजधानीसहित देशभर भएको प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन् । आन्दोलनमा सहभागीमाथि धरपकड नगर्न गृह मन्त्रालयले दिएको …
