काठमाडौं, ४ मंसिर – नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि सोमबार …
Politics
बञ्जरेडाँडावासीसँगको वार्ता निष्कर्षविहीन : संघ सरकारले हात उठाउने कुलमानको चेतावनी
काठमाडौँ, ४ मंसिर – सरकार र बञ्चरेडाँडाका स्थानीयबीच भएको वार्ता निष्कर्षविहीन रूपमा टुंगिएको छ। बुधबारदेखि काठमाडौँबाट फोहोर लैजान रोकावट भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री …
राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक
काठमाडौँ, २ मंसिर – राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको उक्त विभागको सिस्टम ह्याक भएको हो । योसँगै …
राष्ट्रपति ट्रम्पद्वारा साउदीलाई संसारकै ‘शक्तिशाली’ एफ-३५ लडाकु बिमान बेच्ने घोषणा
काठमाडौं, २ मंसिर – अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरबलाई एफ-३५ लडाकु विमान बेच्ने घोषणा गरेका छन् । यो घोषणा ट्रम्पले साउदी अरबयाका युवराज मोहम्मद बिन सलमानसँग भेट्नुभन्दा ठीक एक दिन …
हतियार र कैदीबन्दी खोजीका लागि चारवटै सुरक्षा निकायको संयुक्त अप्रेसन
काठमाडौं, १ मंसिर – जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएका हतियार खोज्न सरकारले चारवटै सुरक्षा निकायको संयुक्त अप्रेसन चलाउने भएको छ । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो …
उपचारबाट फर्के लगत्तै नेताहरूलाई बोलाएर देउवाले थाले भेटघाट
काठमाडौँ, ३० कार्तिक – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै नेताहरूलाई छलफलमा बोलाउन सुरु गरेका छन् । शुक्रबार राति सिंगापुरबाट फर्केका देउवाले शनिबार संस्थापन पक्षका चार नेतासँग सामूहिक …
केन्या संसदद्वारा वाणिज्यदूत चन्द्र टण्डनलाई सम्मान
काठमाडौं, २८ कार्तिक – नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन नेतृत्वको प्रतिनिधिमण्डललाई केन्या संसदमा विशेष सम्मान गरिएको छ। सभापतिले टोलीलाई सम्मानपूर्वक अभिवादन गर्दै नेपाल–केन्या द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने …
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको सङ्क्षिप्त जीवनी
काठमाडौँ, २८ कार्तिक- प्रहरी महानिरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उनी नेपाल प्रहरीको सर्वोच्च …
भूकम्प प्रतिरोधी भवन निर्माणका लागि नयाँ राष्ट्रिय संहिता लागू
काठमाडौं, २८ कार्तिक – नेपाल सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणलाई थप सुदृढ बनाउन राष्ट्रिय भवन संहिता (कोड) लाई परिमार्जन गरी लागू गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित भएसँगै यो नयाँ संहिता …
दानबहादुर कार्कीले सम्हाले नेपाल प्रहरीको कमाण्ड
काठमाडौं, २७ कार्तिक – नेपाल प्रहरीको सर्वोच्च कमान्ड आजबाट प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सम्हाल्दैछन् । ३० वर्षे सेवा अवधिका कारण निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङले हिजो राति १२ बजेबाट अनिवार्य अवकाश …
