काठमाडौं, २ कात्तिक – नेपाली बजारमा सुनको मूल्यमा आइतबार ठूलो गिरावट आएको छ । शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको पहिलो कारोबार दिनमै तोलामा ४ हजार ८०० …
Uncategorized
पेट्रोलको मूल्य घट्यो, चाडपर्वमा उपभोक्तालाई राहत
काठमाडौं, ३१ असोज – नेपाल आयल निगमले उपभोक्तालाई राहत दिँदै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको छ । यो नयाँ मूल्य आजदेखि देशभर लागू भएको छ । यद्यपि, …
धमाधम पक्राउ पर्न थाले प्रदर्शनमा हिंसा मच्चाउनेहरू, सबैको आपराधिक पृष्ठभूमि !
काठमाडौं, ३० आश्विन – गत भदौ २४ गते संघीय राजधानीसहित देशभर भएको प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन् । आन्दोलनमा सहभागीमाथि धरपकड नगर्न गृह मन्त्रालयले दिएको …
विशेष महाधिवेशन माग्दै कांग्रेस कार्यवाहक सभापति खड्कालाई बुझाइयो हस्ताक्षर
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्। नेता गुरूराज घिमिरेका अनुसार विशेष महाधिवेशन माग गर्दै बुधबार अपराह्न सवा ३ बजे केन्द्रीय कार्यालय सानेपा पुगेर महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर …
मेडागास्करमा सैन्य ‘कू’: जेनजी आन्दोलनले ल्यायो सत्तापलट, राष्ट्रपति रजोएलिना भूमिगत
काठमाडौं, २९ आश्विन – हिन्द महासागरको टापु राष्ट्र मेडागास्करमा जेनजी आन्दोलनको समर्थनमा सेनाले सत्ता कब्जा गरेको छ । यससँगै राष्ट्रपति एन्ड्री रजोएलिना देश छाडेर भाग्न बाध्य भएका छन् । उनको …
अमेरिकी पासपोर्ट १२औं स्थानमा झर्दा चीन र भारतको प्रगति, के छ नेपालको अवस्था ?
काठमाडौं, २९ आश्विन – विश्वभरका पासपोर्टहरूको शक्ति मापन गर्ने प्रतिष्ठित हेनले पासपोर्ट इन्डेक्स २०२५ ले यसपटक ठूलो परिवर्तन देखाएको छ । विगत २० वर्षमा पहिलो पटक, अमेरिकी पासपोर्ट विश्वका शीर्ष १० …
देशलाई संवैधानिक बाटो फर्काउने आधार निर्वाचन हो : सभापति देउवा
काठमाडौं, २८ असोज – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई संवैधानिक ट्र्याकमा फर्काउनका लागि स्वच्छ र निष्पक्ष निर्वाचन अपरिहार्य रहेकोमा जोड दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित …
सुन तोलामा आठ हजार एक सयले वृद्धि, छापावाला सुन २४८,५०० प्रतितोला
काठमाडौँ, २८ असोज – नेपाली बजारमा मंगलबार छापावाला सुनको प्रतितोला भाउ दुई लाख ४८ हजार पाँच सय पुगेको छ । यसअघि सोमाबार सुनको भाउ प्रतितोला दुई लाख ४० हजार चार …
हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गर्यो, विपिन ईज नो मोर
काठमाडौं, २७ असोज – हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको …
प्रधानमन्त्री कार्कीको नक्कली फेसबुक पेजबाट ओलीबारे अनर्गल प्रचार
काठमाडौं, २६ आश्विन – प्रधानमन्त्री सुशीला कार्कीको नाममा खोलिएको एक नक्कली फेसबुक पेजले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका राजनीतिक दल र तिनका नेताहरूविरुद्ध आपत्तिजनक तथा अनर्गल सन्देशहरू सम्प्रेषण गरेको पाइएको …
