काठमाडौं, ९ आश्विन – नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालमा आएको बाढी, जलवायु परिवर्तन, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा नेपालको पुनःस्थापना र पुनर्निर्माणका विषयमा धारणा राखेका …
World
आज रास्वपाले बोलाएको सर्वदलीय बैठककाे निर्णय, अबको ७ दिनभित्र सर्वदलीय संयन्त्र बन्ने
काठमाडौं, ३१ भदौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको अवस्थामा सिर्जित विपद्बारे काम गर्नका लागि सर्वदलीय संयन्त्र बन्ने भएको छ । बुधबार बसेको सर्वदलीय बैठकले अबको ७ दिनभित्र सर्वदलीय संयन्त्र …
जेनजी शहीदको सम्झनामा स्मृति दिवस, को–को छन् सहभागी ?
काठमाडौं, २३ भदौ – जेनजी पुस्ताको नेतृत्वमा भएको गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपालको राजनीतिको दिशा नै परिवर्तन गरेको एक वर्ष पूरा भएको छ । जेनजी आन्दोलनको एक …
मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँचजनाको मृत्यु
काठमाडौं – अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनका लागि उडान गरिरहेको २१ एयरको कार्गो विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका …
श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन
काठमाडौं, १९ भाद्र – श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी …
भोटेकोशी बाढी : १ हजार १२७ वटा शव फेला
काठमाडौं, १७ भदौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आज बिहान ८ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार …
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग
काठमाडौं, १६ भदौ – सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रकम जम्मा गरेको छ । प्राकृतिक विपद्का …
विश्वकै सदावहार नम्बर एक खेलाडी मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । उनले सोमबार सामाजिक सञ्जालमा हस्तलिखित नोटको फोटोसहित आफ्नो संन्यासको घोषणा गरेका हुन् । ३९ वर्षीय मेस्सीले विश्वकप …
वेत्रावतीको एउटै घरभित्र भेटिए २४ शव
नुवाकोट, १६ भाद्र – नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावतीको एउटै घरभित्र २४ जनाको शव फेला परेका छन् । प्रहरीले एउटै घरमा २४ जनाको शव फेला परेको जानकारी दिदै अहिले …
नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त
केन्याका विदेश तथा डायस्पोरा मामिला मन्त्रिपरिषद सचिव मुसलिया मुड्वडीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन् । यस कठिन घडीमा, केन्या गणतन्त्र सरकारले …
