इजरायलबाट एकै दिन यमन, लेबनान र सिरिया र गाजामा आक्रमण

by cityhalkhabar
35 views

इजरायल, २३ बैशाख इजरायलले एकै दिन यमन, लेबनान, सिरिया र गाजामा हवाई आक्रमण गरेको छ। गाजामा गरेको आक्रमणबाट ५४ जनाको ज्यान गएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार त्यहाँको अस्पतालको अवस्था एकदमै खराब छ। ४८ घण्टामा नै सो अस्पताल ध्वस्त हुन सक्ने छ। अहिले उपचार गराइरहेका हजारौँ जनाको जीवन समेत खतरामा परेको छ।

इजरायल – इजरायलले एकै दिन यमन, लेबनान, सिरिया र गाजामा हवाई आक्रमण गरेको छ। गाजामा गरेको आक्रमणबाट ५४ जनाको ज्यान गएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार त्यहाँको अस्पतालको अवस्था एकदमै खराब छ। ४८ घण्टामा नै सो अस्पताल ध्वस्त हुन सक्ने छ। अहिले उपचार गराइरहेका हजारौँ जनाको जीवन समेत खतरामा परेको छ।