2
काठमाडौँ, १५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ५ बजे बस्ने बताइएको छ।
आजको बैठकमा गभर्नर नियुक्तिबारे छलफल हुने अनुमान छ।एक महिना देखि राष्ट्र बैङ्कको गभर्नर को पद खाली रहेको छ। ।
यस अघि दुई सत्तारुढ ठुला दल एमाले र काँग्रेसले गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भए पनि अझै आधिकारिक निर्णय हुन सकेको छैन।
सम्बन्धित खबर