काठमाण्डौ, १ कार्त्तिक – लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने …
Breaking News
तातोपानी नाका तीन दिनका लागि संचालनमा : नियमित संचालनमा ल्याउन व्यवसायीहरुको माग
काठमाडौँ, १ कार्तिक – तीन दिनका लागि सिन्धुपाल्चोकको तातोपानी नाका संचालनमा आएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । …
खगेन्द्र सुनारमाथि रास्वपाको एक्सन, छानबिन नसकिँदासम्म औपचारिक कार्यक्रममा रोक
काठमाडौँ, २८ असोज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा महिलाको …
आज घटस्थापनाको दिन, हनुमानढोकाको दसैँघरमा राखियो जमरा
काठमाडौँ , २५ असोज – नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा आज हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ। घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी …
बूढीगण्डकीमा बाढी: उद्धार र राहतका लागि हेलिकप्टर परिचालन
गोरखा, २५ असोज – गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको बाढीमा परेर चार जना बेपत्ता भएका छन् । बाढी प्रभावित क्षेत्रमा जोखिममा परेका नागरिकको उद्धार, राहत वितरण तथा …
पोखरा स्कुल बस दुर्घटना, पाँच जनाकाे मृत्यु
पोखरा, २३ असोज – कास्कीको पोखरा महानगरपालिका २८ स्थित ओख्ले भीरमा विद्यार्थी बोकेको एक स्कुल बस दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित २५ जना सवार रहेकोमा पाँच …
सभापतिमा ३ सहित पदाधिकारीमा ३० जनाको उम्मेदवारी, विश्वप्रकाश र पुष्पा निर्विरोध निर्वाचित
काठमाडौं, २० असोज – नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदमा तीन जनासहित विभिन्न पदाधिकारी ३० जनाको उम्मेदवारी दर्ता भएको छ। सभापति पदमा गगन थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता …
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय, आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौँ, २० असोज – नेपाली कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिएको छ । महामन्त्री प्रदीप पौडेलले विधानमा संशोधनको प्रस्ताव गर्दै केन्द्रीय कार्यसमितिको विस्तार गर्ने प्रस्ताव …
सञ्चार क्षेत्रका लागि बलियो नियामक आवश्यक- सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ, २० असोज – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र व्यावसायिक बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताएका छन् । प्रदेशका सञ्चार तथा प्रेससम्बन्धी निकायका …
कांग्रेस केन्द्रीय समितिमा गगनले पेस गरे २९ बुँदे प्रस्ताव
काठमाडौँ, १९ असोज – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक …
