नुवाकोट, १६ भाद्र – नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावतीको एउटै घरभित्र २४ जनाको शव फेला परेका छन् । प्रहरीले एउटै घरमा २४ जनाको शव फेला परेको जानकारी दिदै अहिले …
Breaking News
नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त
केन्याका विदेश तथा डायस्पोरा मामिला मन्त्रिपरिषद सचिव मुसलिया मुड्वडीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन् । यस कठिन घडीमा, केन्या गणतन्त्र सरकारले …
कृष्णभीरमा बाढीले कटान गरेपछि काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
काठमाडाैँ, १४ भाद्र – बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो । धादिङकी प्रमुख जिल्ला …
आइएमई ग्रुपद्वारा बाढी प्रभावितको सहयोगार्थ राहत कोषमा १० करोड सहयोग
काठमाडाैँ, १४ भाद्र – आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग …
भदौ १३ देखि संचालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित
काठमाडौं, १२ भाद्र – सरकारले यही भदौ १३ गतेदेखि सञ्चालन हुने तय भएका विभिन्न विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित गरेको वताएकाे छ । बाढीका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन …
देशभर आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै
काठमाडौं, १२ भाद्र – आज देशभर श्रावण शुक्ल पूर्णिमाका अवसरमा हिन्दु धर्मावलम्बीहरूले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन् । यस अवसरमा श्रद्धालुहरूले नदी, पोखरी तथा जलाशयमा स्नान …
रसुवा बाढी बिपदमा १७७ जनाको शव फेला, ६४४ पर्यटक सम्पर्कविहीन
काठमाडौं , ११ भदौ – रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको …
काठमाडौँ, ११ भदौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक शुरु भएको छ । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बैठक केहीबेरअघि शुरु भएको हो । …
विनाशकारी बाढी : १६ जनाको मृत्यु, ३५ घाइतेको उद्धार
काठमाडौँ, १० भदौ – तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीबाट १६ जनाको मृत्यु भएको छ । त्यस्तै ३६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने चार बजे दिएको …
भोटेकोशी बाढी: उद्धार र राहतकालागि दुई हेलिकप्टर परिचालन, प्रधानमन्त्रीले बोलाए बैठक
काठमाण्डौ, १० भाद्र – रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ । बाढीबाट प्रभावित तथा जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई …
