काठमाडौँ, २५ श्रावण – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमी तिथिसम्म आठ दिन मनाइने विशिष्ट सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज देशभर, विशेषगरी काठमाडौँ उपत्यकामा, उल्लास र श्रद्धापूर्वक मनाइँदैछ । यो पर्व …
Slider News
आज हिन्दु धर्मावलम्बीको पवित्र पर्व जनैपूर्णिमा, जनै रक्षासूत्र र वास्तुशास्त्रको सम्बन्ध
काठमाडौँ, २४ साउन – आज हामी हिन्दु धर्मावलम्बीको पवित्र पर्व जनैपूर्णिमा प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन …
केन्याका अवैतनिक वाणिज्यदूत टण्डन र स्पेनका लागि नेपाली राजदूत नेपालबीच भेटवार्ता
काठमाडौं, २३ साउन – सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिति (सीएनआई)का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र स्पेनस्थित नेपाली राजदूत शनिल नेपालबीच …
कान्छारामसहित दुई दर्जन ठेकेदार कम्पनी कालोसूचीको जोखिममा, सरकारले माग्यो ७ दिने स्पष्टीकरण
काठमाडौं, २३ श्रावण – सरकारले समयमै काम सम्पन्न नगर्ने र लापरबाही गर्ने प्रवृत्ति देखाएका कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन निर्माण व्यवसायी कम्पनीसँग सात दिने स्पष्टीकरण माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् …
बागमतीका मेयर भरतकुमार थापा दुई मुद्दामा दोषी ठहर, ३३ करोड भ्रष्टाचार प्रमाणित
काठमाडौं, २२ श्रावण – विशेष अदालतले एक फैसला सुनाउँदै सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई एकै दिन दुई फरक भ्रष्टाचारका मुद्दामा दोषी ठहर गरेको छ । चर्चित ‘भरत ताल’ …
भारत-अमेरिका सम्बन्धमा दरार : ट्रम्पले लगाए ५०% को ऐतिहासिक ट्यारिफ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल खरिद गरेको विषयलाई लिएर भारतविरुद्ध कडा आर्थिक कदम चालेका छन् । भारतबाट आयात हुने सबै वस्तुमा थप २५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) …
इपिएस मार्फत कोरियामा उत्पादन र कृषि क्षेत्रमा ५ हजार ३०० जनाका लागि आवेदन खुल्यो
काठमाडौं, २१ साउन – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार विभाग रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले १९ गते एक सूचना प्रकासन गरी नेपालीहरूका लागि सन् २०२५ को इपिएस …
सप्तरीमा प्रहरीको गोली लागेर युवकको मृत्यु, आत्मरक्षाका लागि गोली चलाएको दाबी
काठमाडौं, २१ श्रावण – सप्तरीको नेपाल-भारत सीमा क्षेत्रमा मदिराको अवैध तस्करी नियन्त्रण गर्ने क्रममा सोमबार राति प्रहरी र तस्करबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जना युवकको मृत्यु भएको …
लामो रस्साकस्सीपछि इन्द्र बानियाँ बागमतीको मुख्यमन्त्री
काठमाडौं, २० श्रावण – लामो राजनीतिक रस्साकस्सी र नाटकीय घटनाक्रमबीच नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई नेपाली …
पोर्चुगलमा सीएनआईका प्रतिनिधि टन्डन र राजदूत पौडेलबीच भेटवार्ता
लिस्बन – सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती ((CNI) )का सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलसँग …