काठमाडौँ , १० फागुन – निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ । आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनमा …
Uncategorized
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ
काठमाडौँ, ८ फागुन – नेकपा एमालेको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएकाे टाेलीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोला बस्ने ५५ …
दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए
रुपन्देही, ८ फागुन – दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो । बिहीबार राति पार्टी सभापति रवि लामिछानेको स्वागतका लागि …
आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं, ७,फागुन – ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा हरेक वर्ष विशेष कार्यक्रम आयोजना गर्ने गरेर …
काँग्रेसले आज जनकपुरधाममा ‘प्रतिज्ञा सभा’ गर्दै
जनकपुर, ६ फाल्गुन – नेपाली कांग्रेसले आज मधेश प्रदेशको जनकपुरधाममा ‘प्रतिज्ञा सभा’ गर्ने भएको छ । कांग्रेसले आज मधेश सभा जनकपुरधाममा प्रतिज्ञा सभा आयोजना गर्न लागेको हो । कांग्रेस प्रवक्ता …
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार मनाईंदै, सार्वजनिक बिदा
काठमाडौं, ६ फाल्गुन – शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा …
नेपाली सेनाको २६३औँ वार्षिकोत्सव समारोहमा राष्ट्रपति पौडेलकाे सहभागिता
काठमाडौँ , ३ फागुन – महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक भएका छन् । आइतबार …
महाशिवरात्रि : पशुपतिनाथमा साधुसन्त र भक्तजनको भिड
काठमाडौँ , ३ फागुन – आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिवको अत्यन्त …
चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र, पशुपतिनाथ मन्दिरमा साधु–सन्यासीरूको ठूलो जमघट
काठमाडौं, २ फागुन – भालेश्वर महादेव मन्दिर, चन्द्रागिरिमा महाशिवरात्रीको पावन अवसरलाई लक्षित गर्दै विशेष अनुष्ठान तथा पोखराको युवा भजन समूह सहितको महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा …
पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ विमानस्थल बाहिर भव्य स्वागत
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थकले भव्य स्वागत गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेपनि ठुलो संख्यामा पूर्वराजा ज्ञानेन्द्रको स्वागत …
