काठमाडौं, ८ माघ – राष्ट्रिय परीक्षा बोर्डले एसईईको तालिका सार्वजनिक गरेको छ । २०८२ सालको एसईई परीक्षा चैत्र १९ गते बिहीबारबाट सुरु हुने तालिका सार्बजनिक भएको छ । जस अनुसार …
Uncategorized
काठमाडौं, ७ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ । आयोगको कार्यालय, कान्तिपथमा …
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन राजीनामा बुझाएर घण्टीघर पुगे
काठमाडौं, ४ माघ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् । पदबाट राजीनामा बुझाएर उनी बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका हुन् । …
देउवा समूह सर्वोच्चमा, निर्वाचन आयोगको निर्णय बदर माग
काठमाडौँ, ४ माघ – नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका छन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, …
सस्थापक समूहले आयोगमा बुझायो पार्टीका ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको प्रमाण
काठमाडौँ, २ माघ – नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा सस्थापक समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ । शुक्रबार बिहान …
हिमाचल प्रदेशमा आगलागी र ग्यास सिलिन्डर विस्फोट, ९ नेपालीसहित १० जनाको दुःखद निधन
नयाँ दिल्ली, ३० पुस – – भारतको हिमाचल प्रदेश अन्तर्गत सोलान जिल्लाको अर्की उपमण्डलस्थित पुरानो बस स्ट्यान्ड क्षेत्रमा मिति १२ जनवरी २०२६ को राति भएको भयावह आगलागी तथा ग्यास सिलिन्डर …
कांग्रेसमा सहमतिको सम्भावना क्षीण – वार्तामा सहभागी नेता
काठमाडौं, ३० पुस – नेपाली कांग्रेसभित्र सहमतिको सम्भावना क्षीण बन्दै गएको छ । विशेष महाधिवेशन पक्षबाट वार्तामा सहभागी एक नेताका अनुसार अब सहमति हुने सम्भावना अन्त्यन्तै न्यून रहेको छ । …
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
काठमाडौं, २८ पुस -नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आजबाट काठमाडौँमा शुरु हुँदैछ, जसलाई पार्टीको आन्तरिक जीवन र आगामी राजनीतिक भविष्यका लागि अत्यन्तै निर्णायक मानिएको छ। आइतबार भव्य समारोहका बीच …
नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि भृकुटीमण्डपमा
काठमाडौं, २७ पुस – नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशन दिउँसो १ः०० बजे उद्घाटन …
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
काठमाडौं, २७ पुस – आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना …
